एनआरएनए स्कटल्यान्ड राज्य समिति खारेजीको माग (अडियो)

कृष्ण देवकोटा । ग्लास्गो– गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको स्कटल्याण्ड राज्य समिति गठनसँग विवादमा परेको छ । समिति गठन गर्न गत सोमवार स्कटल्यान्डमा भेला आयोजना गरिएको थियो । उक्त भेलाले समिति गठन गर्न नसकेपछि भोला खनाललाई संयोजक तोकियो । संघले एकपक्षीय रुपमा २१ सदस्यीय तदर्थ समिति गठन गरेपछि विवाद सुरु भएको हो । समिति घोषणा … Continue reading एनआरएनए स्कटल्यान्ड राज्य समिति खारेजीको माग (अडियो)